Category: विचार

  रकसौल/ सामाजिक सेवा यो केवल एउटा शब्द होइन, यो मेरो जीवनको त्यस्तो स्पन्दन हो जसले मलाई “म” बाट “हामी” सम्मको यात्रा गराएको छ। यो सेवा मेरो लागि कुनै दान वा उपकार होइन, यो त एउटा नैतिक दायित्व हो एउटा यस्तो कर्तव्य जसले आत्मालाई तृप्त बनाउँछ र समाजलाई जीवित राख्छ। मैले समाजसेवा सुरु गर्दा अरूलाई…