Category: विचार
-

मन्त्री बब्लु गुप्ता र पर्सा क्रिकेट संघबीच खेलकुद पूर्वाधार विकासबारे विस्तृत छलफल
अभिलाष गुप्ता काठमाडौँ, २० कार्तिक सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा मन्त्रालय पुगेको जेन–जी युवा तथा सरोकारवालाहरूको टोलीले क्रिकेट र खेलकुद पूर्वाधार विकासका विविध विषयमा विस्तृत छलफल गरेको छ। …


