Category: विचार
-

नेशनल मेडिकल कलेजमा बालबालिकामुखी खेलौना प्रदर्शनी भव्य रूपमा सम्पन्न
पवन प्रसाद साह वीरगञ्ज/२० कात्तिक नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बी.एस.सी. नर्सिङ १५औं ब्याचद्वारा आयोजना गरिएको खेलौना प्रदर्शनी कार्यक्रम भव्य रूपमा सफलतापूर्वक सम्पन्न भयो। नेपाल हेल्थ कोर्प्सले यस कार्यक्रममा विशेष सहयोग प्रदान गरेको थियो। कार्यक्रमको उद्घाटन…


