Category: विचार
-

अर्थमन्त्री खनालसँग निजी क्षेत्रको छलफल : कर दायरा विस्तार र नीतिगत स्थायित्वको माग
अभिलाष गुप्ता बीरगंज, २१ कार्तिक अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन् । शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित उद्योगी–व्यवसायीहरूसँगको अन्तरक्रियामा उनले सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई मजबुत बनाउन…


