
अभिलाष गुप्ता /वीरगंज जनमत पार्टी पर्साले संगठन सुदृढीकरणका लागि हाल पर्सा जिल्लाका विभिन्न गाउँपालिका, वडाहरू र टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीले युवाहरूलाई लक्षित गर्दै संगठन विस्तारसँगै वडा स्तरीय जेन्जी मतदाता दर्ता अभियान पनि सँगसँगै सञ्चालन गरिरहेको छ। पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह का अनुसार हालसम्म वीरगंज महानगरका…