Category: राजनीति
-

बाराको त्रिवेणीमा कात्तिक स्नानको भीड
वीरगंज १९ कार्तिक । बारा जिल्लाको त्रिवेणीघाटमा आज बिहानैदेखि कार्तिक स्नान गर्नेहरुको भीड लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा भक्तजनहरूले कुम्भ स्नान गरी पूजाअर्चना, दीपदान र दान–पुण्य गरेका छन । फेटा गाउँँपालिका–१ स्थित त्रिवेणी नदीको तटमा पर्सा तथा बाराका…


