सिमरामा एम्नेस्टी इन्टरनेसनल नेपालको ३४औँ साधारण सभा सुरु, मानव अधिकार एजेन्डामा राष्ट्रिय तहको गम्भीर छलफल

अभिलाष गुप्ता बारा ०३ मंसिर   एम्नेस्टी इन्टरनेसनल नेपाल (एआई नेपाल)ले आफ्नो ३४औँ वार्षिक साधारण सभा (AGM) मधेश प्रदेशको सिमरामा मंसिर ३ र ४ गते आयोजना गर्दै मानव अधिकार सम्बन्धी राष्ट्रिय एजेन्डामाथि व्यापक छलफल सुरु गरेको छ। देशभरका एम्नेस्टी समूह, युवा सञ्जाल, पूर्वअध्यक्ष, बोर्ड सदस्य, कर्मचारी, स्वयंसेवक तथा अवलोकनकर्तासहित १०० भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा सभा […]

जीवन एउटा रंगमञ्च हो, जहाँ प्रत्येक प्राणी एउटा पात्र हो : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण   पहिलो नजरमा देखिने यथार्थ कहिलेकाहीँ सत्यभन्दा टाढा पनि हुन सक्छ। यही विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी एवम् सामाजिक कार्यकर्ता लायन बिमल सर्राफले व्यक्त गरे।   उनका अनुसार जिन्दगी एउटा रंगमञ्च जस्तै हो, जहाँ प्रत्येक प्राणीले आफ्नो–आफ्नो पात्र निभाउनै पर्छ। जीवनमा जेसुकै परिस्थितिहरू आए पनि कहिल्यै हिम्मत हार्नु […]

भारत विकास परिषद् १४ डिसेम्बरमा ६० दिव्याङ्गजनलाई कृत्रिम अंग प्रदान गर्ने

रक्सौलः भारत विकास परिषद् उत्तर बिहार प्रान्त (पूर्वी क्षेत्र) को तत्वावधानमा तथा भारत विकास परिषद् दिव्याङ्ग न्यास, पुणेको सहयोग र मार्गदर्शनमा ६० जना दिव्याङ्गजनलाई निःशुल्क अत्याधुनिक कृत्रिम हात–खुट्टा तथा पोलियो क्यालिपर प्रदान गरिने भएको छ।   यसको जानकारी दिदैँ भारत विकास परिषद्का प्रान्तीय महासचिव सुधीरकुमार सिंहले भने, “जीवनमा अघि बढ्ने कदमहरू कहिलेकाहीँ शरीरगत बाधाले रोकिदिन्छन्। […]

नेशनल मेडिकल कलेज–सिप्ला सहकार्यमा COPD स्क्रिनिङ तथा उपकरण प्रदर्शन कार्यक्रम सम्पन्न

वीरगञ्ज/३ मंसिर   नेशनल मेडिकल कलेज, वीरगञ्जले सिप्ला फार्मास्युटिकल्सको सहकार्यमा आज बिहान १०:०० बजेदेखि प्रहरी कार्यालय, कन्फरेन्स हल, वीरगञ्जमा COPD स्क्रिनिङ तथा उपकरण प्रदर्शन कार्यक्रम संचालन गरेको छ। कार्यक्रममा वीरगञ्ज प्रहरी कार्यालयबाट सुडिप राज पाठक एसपी, हरि बहादुर बस्नेत डीएसपी, ट्राफिक निरीक्षक तथा अन्य अधिकारीहरू उपस्थित रहे। कार्यक्रममा ट्राफिक प्रहरी र जनपथ प्रहरीको मोटामोटी १५० […]

भारत–बिहार विधानसभा निर्वाचन : कानु समाजको ऐतिहासिक विजय, पाउनु भएका ६ मध्ये सबै सिटमा कब्जा

वीरगंज, पर्सा   भारतको बिहारमा हालै सम्पन्न विधानसभा निर्वाचनमा कानु समाजले अभूतपूर्व सफलता हासिल गरेको छ। विभिन्न क्षेत्रमा समुदायका नेताहरू विजयी भएपछि केवल राजनीतिक परिवेशमा मात्र होइन, कानु समाजभित्र पनि उत्साह, गर्व र एकताको नयाँ ऊर्जा फैलिएको छ।   बिभिन्न पार्टीबाट कानु समाजलाई दिएको ६ सिटमा ६ वटै सिटमा ऐतिहासिक जीत दर्ता गर्दै समुदायले आफ्नो […]

इन्टर–कलेज वाद–विवाद प्रतियोगिता : चयन चरणमा मदिना खातुन र लक्की अन्सारी विजेता

अभिलाष गुप्ता बिरगंज ०३ मंसिर   इन्टर कलेज वाद–विवाद प्रतियोगिता अन्तर्गत आज लायन्स क्लब बिरगंज परिवार, लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज मेट्रो सिटी, लायन्स क्लब बिरगंज फ्रेन्डजोन, लायन्स क्लब बिरगंज कुटुम्ब तथा लायन्स क्लब बिरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा वाद–विवाद प्रतियोगिताको छनोट चरण सम्पन्न भयो।   बिरगंजको हेरिटेज पब्लिक कलेज +2 मा सम्पन्न […]

एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

काठमाडौँ, ३ मङ्सिरः यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौँको नेतृत्व करण केसीले गर्दै हुनुहुन्छ । उहाँ नेतृत्वको टोलीमा भीम सार्की, […]

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर, ३ मङ्सिरः यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर जाग्राम बसी आज बालाचतुर्दशीका दिन शतबीज छर्नेको भीड लागेको हो । चाँगुनारायण र सूर्यविनायकका विभिन्न शिवालयमा पनि शतबीज छर्नेको भीड लागेको छ । केही वर्ष […]

वीरगंज मेलामा राती ग्याङ फाइट,एकको मृत्यु

      बिरगंज । वीरगंज मेलामा राती ग्याङ फाइटबाट एक जनाको मृत्यु भएको छ।वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रको बीचमा भएको राती ग्याङ फाइटमा एक जना करिब २० वर्षीय युवकको मृत्यु भएको छ।   प्रहरीका अनुसार, गहवामाइ मेला चलिरहेको बेला राती करिब १२ देखि १ बजे बीच गितामन्दिर रोडमा दुई युवा समूहबीच हानाहान भएको […]

नेशनल मेडिकल कलेजद्वारा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रालाई सम्मानसहित विदाई

पवन प्रसाद साह वीरगञ्ज, ५ असोज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्साका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रालाई एक विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ। पर्सामा कार्यरत रहँदा सामाजिक उत्तरदायित्व र सुरक्षा व्यवस्थामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कलेज प्रशासनले मिश्राको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको हो। कलेजका अध्यक्ष प्रोफेसर डा. […]