Category: राजनीति

  • चार जेनजी मन्त्रीहरूको नाम टुंगो

    चार जेनजी मन्त्रीहरूको नाम टुंगो

    काठमाडौं २५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । मन्त्रीहरूको नाम टुंगो…

  काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटै सुरक्षा निकायसँग छलफल गरेका छन् । बैठकमा नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी थिए । छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापन सम्बन्धी जानकारी आदानप्रदान गरिएको स्रोतको भनाइ छ । यसअघि अर्यालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…