Category: राजनीति

    अभिलाष गुप्ता बिरगंज १४ कार्तिक     जेन जि (ZEN Z) आन्दोलनका क्रममा वीरगंजका सहिद अशाब आलमको बलिदानको स्मृतिमा बिरगंजस्थित माल्ट होटलमा सम्पन्न एक विशेष बैठकले “ZEN Z बिरगंज युवा कमिटी” औपचारिक रूपमा गठन गरेको छ।   बैठकले सहिद अशाब आलमका भाइ मुराद आलम ठकुराईलाई संयोजक र आन्दोलनकै क्रममा गम्भीर घाइते भएका रेयाजुल…