Category: राजनीति

दिपेश कुमार शाह रौतहट /२२ कार्तिक   नेकपा (एमाले) कटहरिया नगरपालिकाअन्तर्गत वडा नं १ देखि ९ वडासम्मका वडा कमिटीहरूको बैठक आज एकैदिन विभिन्न स्थानमा सम्पन्न भएका छन्। बैठकहरू पार्टीको केन्द्रीय निर्देशन र जिल्ला कमिटीको निर्णयअनुसार आयोजना गरिएका हुन्। यी बैठकहरूलाई संगठन सुदृढीकरण, कार्यकर्ताबीच एकता, र संविधान तथा राष्ट्रिय एकताको पक्षमा जनसहभागिता अभियानका लागि महत्वपूर्ण मञ्चको…