Category: राजनीति
-

मिटर ब्याजविरुद्ध देशव्यापी आन्दोलनको तयारी, पाँच जिल्लाका पीडितहरूको सहभागिता
अभिलाष गुप्ता बीरगंज, २४ कार्तिक बीरगंज आदर्शनगरस्थित रानीसती धर्मशालामा संयुक्त जन अधिकार आन्दोलन नेपाल, मिटर ब्याज संघर्ष समिति र लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको संयुक्त आयोजनामा संयुक्त भेला तथा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।…


