Category: राजनीति

  • अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

    अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

    भक्तपुर, २ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सर्नुभएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहनुभएका उहाँ आजदेखि सूर्यविनायक…

अभिलाष गुप्ता वीरगञ्ज,२५ कार्तिक मधेस प्रदेशमा प्रदेश प्रमुखले उठाएको असंवैधानिक कदम र नव–नियुक्त मुख्यमन्त्रीको गैर–संवैधानिक नियुक्तिको विरोधमा जनमत पार्टी पर्साले वीरगञ्ज घण्टाघरमा विरोध प्रदर्शन गरेको छ। विरोध प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो। प्रदर्शनको नेतृत्व जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए। उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरू श्याम गुप्ता, सीमा गुप्ता, मालती कुशवाहा,…