जनमत पार्टी पर्सा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, १३ सदस्यीय कोर कमिटी गठन

अभिलाष गुप्ता वीरगंज/०१ पौष पर्सा क्षेत्र नं. ४ अन्तर्गत जनमत पार्टीद्वारा हिजो सम्पन्न निर्वाचन क्षेत्रीय स्तरीय बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ। बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा गहन छलफलपछि प्रतिनिधिसभा उम्मेदवारका लागि महिला नेत्री सिमा गुप्तालाई सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरिएको छ। बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक संरचना सुदृढ […]
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वीरगंज महानगर भेला सम्पन्न

अभिलाष गुप्ता वीरगंज/२९ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वीरगंज महानगरपालिका भेला आज भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष डी.पी. अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा संगठन विस्तार, समसामयिक राजनीतिक अवस्था र भावी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। भेलालाई सम्बोधन गर्दै अध्यक्ष अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको आवाज बोकेको नयाँ […]
वीरगंजमा युवाहरुको सहभागिता बढ्दै, ५० जना जनमत पार्टीमा प्रवेश

अभिलाष गुप्ता वीरगंज/२७ मंसिर पर्सा निर्वाचन क्षेत्र नम्बर १, वीरगंज महानगरपालिका वडा नम्बर १८ सौरहामा करिब ५० जना युवाले जनमत पार्टीमा प्रवेश गरेका छन्। स्थानीय अगुवा अशोक कुँ. कानुको अध्यक्षतामा बुथ कमिटी र प्रभावशाली युवा अभय शर्माको अध्यक्षतामा बुथ स्तरिय युवा दस्ता गठन गरिएको छ। कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, जिल्ला सदस्य […]
नेपाली कांग्रेस क्षेत्र नं. १ पर्सा को क्षेत्रीय कार्य समिति बैठक सम्पन्न

वीरगंज। नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ पर्सा को क्षेत्रीय कार्य समिति बैठक आज कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षतामा सम्पन्न भएको छ। आगामी नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गएसँगै बैठकले प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार सिफारिस सम्बन्धमा विस्तृत छलफल गरेको छ। त्यस्तै,क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण सम्बन्धी कार्यसूचीमा समेत बैठकले […]
सर्वोच्चको फैसला दुबै तर्फको जीत जस्तै : मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने

काठमाडौँ । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको छ। गैरसंवैधानिक तरिकाले यादवलाई नियुक्त गरिएको आरोपसहित ७३ जना प्रदेशसभा सदस्यले दायर गरेको रिटमा सर्वोच्चले यस्तो निर्देश दिएको हो। आदेशअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रस्ताव प्रदेशसभामा पेस गर्नुपर्नेछ। विश्वासको मत प्राप्त भएको खण्डमा उनी […]
बारामा कार्यकर्ता भेटघाट : माधवकुमार नेपालको उपस्थितिमा युवा नेता अनिल शाहको नेतृत्वमा दर्जनौँ युवाको नेकपा प्रवेश

बारा। नेपाली कम्युनिस्ट पार्टीको कार्यकर्ता भेटघाट कार्यक्रम बारा जिल्लामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा पार्टीका सह-संयोजक कमरेड माधव कुमार नेपाल रहेका थिए। परवानीपुर गाउँपालिका युवा नेता अनिल शाहको नेतृत्वमा विभिन्न अन्य दलमा आबद्ध रहेका दर्जनौँ युवाहरू नेकपामा प्रवेश गरेका छन्। नव–प्रवेशी युवाहरूलाई स्वागत गर्दै नेता नेपालले युवाहरूको भूमिकाले नै देशमा […]
कल्याण ज्वेलर्सको आयोजनामा वीरगंजका पाँच पत्रकार सम्मानित

रक्सौल, पूर्वी चम्पारण ०४ मंसिर । भारतको रक्सौलस्थित लक्ष्मीपुर, पंकज सिनेमाहल नजिक रहेको कल्याण ज्वेलर्सद्वारा बुधबारका दिन एक विशेष कार्यक्रमको आयोजना गरि वीरगंजका पाँच जना पत्रकारलाई सम्मान गरिएको थियोे। पत्रकारिता मार्फत समाजमा सूचना, जनचेतना र जिम्मेवारीपूर्वक योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। सो सम्मान कार्यक्रम कल्याण […]
अमर शहीद बंशी साह (बंशी चाचा) को शहादत दिवस मुजफ्फरपुरमा श्रद्धापूर्वक मनाइयो

मुजफ्फरपुर । अमर शहीद बंशी साह, जसलाई बंशी साह उर्फ बंशी चर्चा को नामले पनि व्यापक रूपमा चिनिन्छ, उनको शहादत दिवस कानू कल्याण महासभाको प्रधान कार्यालय, ब्रह्मपुरा–मुजफ्फरपुरमा विधिवत् तथा भावनात्मक वातावरणमा मनाइयो। कार्यक्रममा समाजका सयौँ व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित राष्ट्रिय अध्यक्ष मुनेश्वरप्रसाद कानू, अरुण किरण साहू, नीरजकुमार मधेशिया, शंकर प्रसाद कानू, अधिवक्ता […]
बिरगंज रक्सौल मितेरी पुल स्थित सीमा सुरक्षा बिट निर्माणको शिलान्यास

अभिलाष गुप्ता बीरगंज,०४ मंसिर बीरगंज महानगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर एवं जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्यमा सीमा सुरक्षा बिट निर्माण कार्यको शिलान्यास गरिएको छ। ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख […]
लायन्स क्लब बिरगंज परिवारको पहलमा ‘मिशन 5000’ ५ हजार जनाको निःशुल्क मोतियाबिन्दु सल्यक्रिया हुने

अभिलाष गुप्ता बीरगंज ०३ मंसिर लायन्स क्लब बिरगंज परिवारको पहलमा लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एसको एरिया–३ र सामुदायिक आँखा केन्द्र, बीरगंजबीच “Mission 5000 Eye Cataract Operation” नारासहित ५,००० जना बिरामीको निःशुल्क मोतियाबिन्दु सल्यक्रिया गर्न सम्झौता भएको छ। सम्झौता कार्यक्रमपछि एरिया–३ का एरिया चिफ लायन रामेश्वर प्रसाद गुप्ताले यो परियोजनाले समग्र एरियामा ठूलो सेवाको […]