Category: मनोरञ्जन
-

सुगौली विर्तामा महोत्सवमा कुस्ती प्रतियोगिताको उदघाटन
वीरगंज, १५ कात्तिक । वीरगंज महानगरपालिका–२६ सुगौली विर्तामा महोत्सवमा कुस्ती प्रतियोगिताको संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्र बहादुर अमात्यले गरेका छन् । खेलकुद समाजमा एकता, अनुशासन र सद्भाव फैलाउने माध्यम भएको बताउँदै उहाँले यस्ता प्रतियोगिताले स्थानीय युवा…


