Category: मनोरञ्जन
-

पार्वती तिवारी बनिन् ‘विश्व हिन्दू सेवा संघ’ की बिहार प्रदेश अध्यक्ष (महिला प्रकोष्ठ)
रक्सौल- सामाजिक सेवा र राष्ट्रहितको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी श्रीमती पार्वती तिवारीलाई विश्व हिन्दू सेवा संघको बिहार प्रदेश अध्यक्ष (महिला प्रकोष्ठ) पदमा नियुक्त गरिएको छ। यो नियुक्ति संगठनका राष्ट्रिय अध्यक्ष श्री रविन्द्र के. द्विवेदीले गरेका हुन्। …


