Category: मनोरञ्जन

  • सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

    सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

    वीरगञ्ज २६ भदौ । खानेपानीको अभावपछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ। स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आएको हो। तर हैजा नियन्त्रणसँगै वीरगञ्जले…

अभिलाष गुप्ता वीरगंज, २८ कार्तिक   भारतको महावाणिज्य दूतावास वीरगंजको आयोजनामा शुक्रबार जनजातीय गौरव दिवस विशेष कार्यक्रम सांस्कृतिक विविधता सहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न वक्ताहरूले आदिवासी समुदायका वीर नेता भगवान विरसा मुंडाको जीवन, संघर्ष र ऐतिहासिक योगदानबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।   महावाणिज्य दूतावासका श्री देवी सहाय मीनाले विरसा मुंडाले ब्रिटिश…