Category: खेल

खेल

                शैलेश गुप्ता कार्तिक ५ पोखरिया   शुभ दिपावली ,छठ पर्बको अवसरमा पर्साको धोबीनी गाउँपालिका वडा नं ३ गुलरिया क्रिकेट कल्बले आयोजना गरेको टि २० क्रिकेट प्रतियोगिता गुलरिया क्रिकेट खेलमैदानमा बुधबार उद्घाटन भएको छ। गुलरिया खेलमैदानमा भएको क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले फिता…