Category: खेल

खेल

अभिलाष गुप्ता वीरगञ्ज, २९ कार्तिक   कर्मचारी प्रिमियर लिग (KPL) २०८२ अन्तर्गत आज भएको रोमाञ्चक खेलमा नारायणी अस्पताल र ठोरी गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदा खेल रोमाञ्चक र आकर्षक दुवै रहेको थियो। उत्कृष्ट प्रदर्शनसहित आजको खेल सम्पन्न हुँदा मैदानमा उपस्थित दर्शकहरूको उत्साह उत्तिकै उच्च देखिएको थियो।   आजको खेलमा युवा नेता सुधिर पटेल प्रमुख अतिथिका रूपमा उपस्थित…