Category: विशेष

  • कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

    कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

    वीरगंज, २५ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको अगाडि स्थानीयवासीले प्रदर्शन गरेका छन् । गापामा भएको भ्रष्टाचार र अनियमितताको विरोधमा युवाहरूले गापा कार्यालय नजिक टायर बालेर प्रदर्शन गरेका थिए । पालिका अध्यक्षको घर अगाडि राजीनामाको माग गर्न थालेपछि नेपाल…

काठमाडौँ, २९ भदौः ‘जेन जी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन् । भवनभित्रका दुई ठूला कक्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा जडान भएका सबै फर्निचर, क्यामरा, ‘साउन्ड सिस्टम’, उपकरण, ‘सर्भर’, टेलिभिजन स्क्रिनसहितका सबै सामान जलेर खरानी भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो, “बानेश्वरको संसद्…