Category: विशेष
-
वीरगंजका सरकारी कार्यालय तथा मन्त्रीहरुको घरमा तोडफोड आगजनी
वीरगंज, २४ भदौ । देशैभरि चर्किदै गएको जेन–जी आन्दोलनका क्रममा वीरगंजका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ । प्रदर्शनकारीहरुले वीरगंज महानगरपालिकाको कार्यालयमा प्रवेश गरी तोडफोड गरेका साथै त्यहाँ रहेका सरकारी वाहनमा आगजनी पनि गरेका छन भने नगरप्रहरी…
-
भ्रामक समाचारमा विश्वास नगर्न सेनाको आग्रह
काठमाडौँ, २७ भदौः नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले…
-
वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास थालियो
पर्सा, २७ भदौः ‘जेनजी’ समूहको प्रदर्शनी र आन्दोलनका कारण देशमै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुई…
-
आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
काठमाडौँ, २७ भदौः सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त…
-
१३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढङ्गले कारागारामा नै राख्न सफल
पर्सा, २७ भदौः स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका कैदीबन्दी भाग्न पाएनन् । मुलुकभरका अधिकांश कारागारबाट कैदीबन्दी…
-
जेन्जी आन्दोलनमा वीरगंजका असहाबको मृत्यु
वीरगंज, २७ भदौ । काठमाडौंको जेन्जी आन्दोलनमा गोली लागेर वीरगंज–१२ मुर्लीका २४ वर्षीय असहाब आलमको ज्यान गएको छ। आन्दोलनमा सहभागी रहेका…
-
पाँच किलो गाँजासहित दुईजना पक्राउ
वीरगंज, २६ भदौं । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरबाट पाँच किलो गाँजासहित दुर्ई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले जीतपुरसिमरा…
-
पर्सा जिल्लामा निषेधाज्ञा र कफर्यू आदेश
वीरगंज, २६ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बिहीवार बसेको सुरक्षा समितिको बैठकको निर्णय अनुसार कफ्र्यु…
-
बारामा बिहीवार रातिदेखि कफर्यू आदेश
बारा, २६ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा बिहिवार राति देखि फेरी कफर्यू आदेश जारी गरेको छ । हालको…
-
सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह
काठमाडौँ, २६ भदौः सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह…