Author: पवन साह

अभिलाष गुप्ता बिरगंज ०१ मंगसीर   वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहको विशेष निर्देशनमा वी.म.न.पा.–१३ (साविक वडा नं. १६) मा अवस्थित सि.नं. ११३-०७ तथा कि.नं. २७ को सरकारी जग्गा र सो जग्गामा बनेको घर आज औपचारिक रूपमा खाली गराई महानगरपालिकाको नियन्त्रणमा लिइएको छ।   उक्त जग्गासम्बन्धी मुद्दा नं. ०७३–CR–0008 मा पर्सा जिल्ला अदालतले मिति २०७६-०२-१९…