Author: पवन साह

अभिलाष गुप्ता काठमाडौँ, २० कार्तिक   सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा मन्त्रालय पुगेको जेन–जी युवा तथा सरोकारवालाहरूको टोलीले क्रिकेट र खेलकुद पूर्वाधार विकासका विविध विषयमा विस्तृत छलफल गरेको छ।   छलफलमा उठाइएका मागहरूमा मन्त्री गुप्ताले पूर्ण सकारात्मक प्रतिक्रिया दिँदै तत्काल प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन्।…