Author: पवन साह

अभिलाष गुप्ता बिरगंज २८ कार्तिक   बीरगंज — नेसनल प्याब्सनद्वारा आयोजना हुन लागेको प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता शनिबार बिहान १० बजेबाट सुरु हुने भएको छ। प्रतियोगितामा प्रदेशका ८ वटा जिल्लाबाट सहभागीता रहने जानकारी आयोजकले दिएको छ।   प्रतियोगिता वीरगंजको घन्टाघरस्थित क्लासिक बैंक्वेटमा सम्पन्न हुनेछ। प्रदेशभरका प्रतिभाशाली विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याएर मैत्रीपूर्ण प्रतिस्पर्धा, ज्ञान–विकास र हाजिर–जवाफ क्षमताको…