Author: पवन साह

रौतहट, १४ कात्तिक । बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन। चितवन जिल्लाको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुर्ईवटा बस आपसमा ठोक्किएको हो । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ्ग गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौर बाट काठमाडौं आउदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन…