Author: पवन साह

        बिहार – नेपालकी १४ वर्षीया पहाडी बालिका अञ्जली (नाम परिवर्तन) लाई मानव तस्करीको प्रयासबाट भारतको बिहारबाट सकुशल उद्धार गरिएको छ। उद्धार अभियान “मिशन निर्भया अपरेशन” अन्तर्गत विभिन्न सरकारी निकाय र गैरसरकारी संस्थाहरुको समन्वयमा सम्पन्न भएको हो।   घटना सार्वजनिक भएको छ जब पीडितकी आमा (नेपाल निवासी) ले इन्स्पेक्टर मनोज कुमार शर्मासँग…