Author: पवन साह

अभिलाष गुप्ता वीरगंज, १६ कार्तिक   गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवन र कार्यालय सामग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि अहिले महानगर पुनःसञ्चालनको बाटोमा अघि बढिरहेको छ।   महानगरको कार्यालय जलेर नष्ट भएपछि दैनिक प्रशासनिक कार्यमा निकै कठिनाइ आएको थियो। तर पछिल्ला दिनहरूमा विभिन्न…