Author: पवन साह

वीरगंज । वीरगंज महानगरपालिका–१६, नगवामा बस्ने करूल हकका करिब ३/४ वर्षका छोरा मोहम्मद अदनान घर नजिकै खेल्दै गर्दा हराएको घटनाले शुक्रबार वीरगंज क्षेत्रमा केही समय तनावपूर्ण वातावरण सिर्जना भएको थियो।   स्थानीयका अनुसार सानो साइकल लिएर घरबाट निस्केका अदनान घण्टाघर हुँदै आदर्शनगर लोहारपटी चौक आसपास खेल्दै हिँडिरहेका बेला परिवारजनले बालक हराएको जानकारी पाएपछि खोजी कार्य…