Author: पवन साह

वीरगंज, १९ कात्तिक । सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजनालाई बुधवार पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको सशस्त्र प्रनाउ पुरूषोत्तम भण्डारीको कमाण्डमा ९ जना र भारतीय समकक्षी एएसबी ४७ बटालियन ए कम्पनी हेडक्वार्टर्स पन्टोकाबाट खटिएको ५ जनाको संयुक्त गस्ती टोलीले बुधवार १२ः३० बजेको…