Author: पवन साह

रक्सौल, बिहीबार   रक्सौलको ब्लक रोडस्थित राजेश मस्करा सरस्वती शिशु मन्दिरमा आज बिहीबार विद्या भारती अखिल भारतीय शिक्षा संस्थानद्वारा “सप्तशक्ति संगम” कार्यक्रमको आयोजना गरिएको छ। यस कार्यक्रमको उद्देश्य महिलाहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र नारी शक्तिका विविध रूपहरूलाई उजागर गर्नु रहेको थियो।   कार्यक्रमको सुरुवात दीप प्रज्वलन, भारत माता पूजन र विद्याकी अधिष्ठात्री माता सरस्वतीको वन्दनाबाट…