Author: पवन साह

अभिलाष गुप्ता वीरगंज, ३० कार्तिक   पर्सागढी नगरपालिकामा नेपाली सेनाले नेपाल–नेपाली नीति अनुसार विशेष रूपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। २१० वर्षअघि वि.सं. १८७१ पुस १९ गते तत्कालीन ब्रिटिश सेनामाथि प्राप्त ऐतिहासिक विजय दिवसको स्मरणमा पर्सागढीको ऐतिहासिक महत्व झल्किने क्षेत्रमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।   स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै…