Author: पवन साह

शैलेश गुप्ता २५ कात्र्तिक पोखरिया   नेकपा एमाले पोखरिया नगर कमीटी पोखरियाले आयोजना गरेको नेकपा एमाले केन्द्रिय कार्यालयको सरकुलर अनुसार नेता तथा अगुवा कार्यक्रता भेला तथा जनसभा सम्पन भएको छ ।   भेलाबाट मोटरसाईकल रैलीको रैली पार्टी कार्यालयबाट सुरु भई विभिन्न वडाहरुमा परिक्रमा गरी पुन ः पोखरिया बजार स्थित सब बिसौनी चौकमा रैली कोण सभामा…