Author: पवन साह

अभिलाष गुप्ता बीरगंज, ३० कार्तिक   ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त पहलमा आज बिहान बीरगंज–१० स्थित ग्रिनसिटी चोकमा ट्राफिक नियम पालनासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।   प्रहरी चौकी आदर्शनगरका प्रहरी नायव निरीक्षक मानबहादुर खड्काको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले बिहान ९ बजेबाट ११ बजेसम्म सडकमा…