Author: पवन साह

अभिलाष गुप्ता वीरगंज/ ०१ मंसिर   वीरगंजमा लायन्स क्लब वीरगंज परिवार, लायन्स क्लब वीरगंज सेन्ट्रल सिटी, लायन्स क्लब वीरगंज मेट्रो सिटी, लायन्स क्लब वीरगंज फ्रेन्डजोन, लायन्स क्लब वीरगंज कुटुम्ब तथा लायन्स क्लब वीरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा इन्टर–कलेज वाद–विवाद प्रतियोगिता सुरु भएको छ। वीरगंजका १० वटा कलेजको सहभागितामा हुन लागेको यस प्रतियोगितामा प्रत्येक कलेजबाट एक–एक जना…