Author: पवन साह

अभिलाष गुप्ता बीरगंज, २९ कार्तिक   हरियाली, स्वच्छता र सीमाक्षेत्रको दीर्घकालीन सौन्दर्यकरणलाई एउटै उद्देश्यमा जोड्दै बीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०, पर्साको संयुक्त सहकार्यमा संचालित सफाइ एवं हरियाली संरक्षण अभियान आज १५ औँ दिन पनि निरन्तर रूपमा सम्पन्न भयो।   कार्यक्रममा सम्बोधन…