Author: admin

  • सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

    काठमाडौँ, २५ भदौः परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा…

काठमाडौँ, २७ भदौ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।