,

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा आखा शिविर

पवन साह Avatar
सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको  आयोजनामा आखा शिविर

बिरगंज, पर्सा

 

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा बिरगंज महानगर पालिका वडा नं.२ छ्पकैया को सहयोग मा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्य मा आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।

 

उक्त कार्यक्रम मा १६० जना ले आँखा चेकजाँच गराएका थिए भने त्यस मधे ४४ जना मा मोतिया बिन्दु देखा परेको छ। जस मधे पुरुष २२ महिला २२ गरि जम्मा ४४ जना मा मोतिया बिन्द फेला परेको हो।

 

कार्यक्रम का प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को भनाई अनुसार सामुदायिक सेवा केन्द्र ले गरेको कार्यक्रम धेरै नै सराहनीय योग्री छ र म सामुदायिक सेवा केन्द्र का अध्यक्ष हाजी डा. ग्यासुदिन ठकुराई लाई हृदय देखि धन्यवाद दिन चाहन्छु कि उहाँ ले वडा बासिहरु को लागि आँखा शिविर को आयोजन गर्नु भएको छ। म धन्यवाद दिन चाहन्छु यश वडा कार्यालय का वडा अध्यक्ष महमद रेयाज मिया लाई हतोमालो गरेर यो कार्यक्रम सफल बनाउनु भएको मा र यश वडा बासिहरु को लागि हुने सहयोग गर्ने प्रतिबधता गर्दछु । आउने दिन हरु मा यस्ता शिविर को आयोजन गर्न वडा अध्यक्ष तथा सामुदायिक का अध्यक्ष हरु लाई हार्दिक अनुरोध गर्दछु भनु भयो।

 

त्यसै गरि बिरगंज महानगर पालिका वडा नं.२ का वडा अध्यक्ष महमद रेयाज मिया ले मोतिया बिन को अप्रेसन फ्री हुने यस्मा कुनै किसिम को शुल्क न लागने बताउनु भयो। म संग हुने सहयोग गर्ने यहि शनिबार मोतिया बिन्दु को अपरेसन निसुल्क गर्ने जानकारी महेश सिंह धामिले बताए ।

 

उक्त कार्यक्रम मा शास्त्र प्रहरी का डि एस पि पुरुसोतम,वडा प्रहरी कार्यालय का प्रहरी निरीक्षक बिक्रम सुवेदी, वडा सदस्य बसिर मिया,अब्दुललतिफ मिया अंसारी लगयात का उपस्तिथि रहे को थियो भने कार्यक्रम समापन सामुदायिक सेवा केन्द्र का अध्यक्ष हाजी डा. ग्यासुदिन मिया ठकुराई को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो।